३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 6:55 pm
समाचार

सहकारीमा गृहमन्त्री लामिछानेको कुनै तथ्य प्रमाण भेटिएन: आईजीपी कुँवर

सूचना प्रेस २०८० चैत्र १४ बुधबार ००:००, १५:०९ बजे १ मिनेट पढाइ

काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताउनु भएको छ।

बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परे पनि त्यसमा तथ्य प्रमाण केही नभएको बताउनु भएको हो।