३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:26 am
Banner

मनोनयन दर्ता गर्न जाँदै सुहाङ

सूचना प्रेस २०८० चैत्र २४ शनिबार ००:००, १४:०२ बजे १ मिनेट पढाइ

काठमाडौं– नेकपा एमालेबाट इलाम(२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जाँदै छन् ।

मनोनयन दर्ता गर्न जानु अघि सुहाङले भानु रत्न चोकमा रहेको सहिद रत्न कुमार वान्तवासहित वाम वान्तवा र आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गरेका थिए । बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम(२ मा एमालेबाट उम्मेदवार बनेका सुहाङलाई केन्द्रीय सत्ता समीकरणमा रहेको माओवादी केन्द्रले समर्थन गरेको छ ।