१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:22 am
कला/साहित्य

नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिईन

सूचना प्रेस २०७९ बैशाख ७ बुधबार ००:००, १७:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । नायिका केकी अधिकारीले आज गोप्यरुपमा विवाह गरेकी छन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।

केकीले विवाह गरेपनि कोसँग गरेको भने अहिलेसम्म सार्वजनिक भएको छैन । केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् ।