३ आश्विन २०८१, बिहिबार 1726785963
Banner

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा (नामसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो । सबै केन्द्रिय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए । २९९ सदस्यीय केन्द्रिय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताइएको छ ।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन्।

यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी :

यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी :

2
1
3