४ कार्तिक २०८१, आइतबार 1729449231
Banner

चितवन दुर्घटना अपटेड : गोताखोर टोलीद्धारा खोजी तथा उद्धार कार्य सुरु

चितवन । चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ।

शुक्रवार बिहान ३ बजे भरतपुर–२९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको प्रहरीले जनाएको छ। दुवै गाडीमा गरी ६५ जना सवार रहेको अनुमान छ। यात्रुमध्ये केहीले झ्यालबाट फलानेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको सशस्त्रले जनाएको छ ।