१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:24 am
Banner

ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट : एकको मृत्यु, सातजना घाइते

सूचना प्रेस २०७९ बैशाख ८ बिहिबार ००:००, ११:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् ।

बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार प्रहरी उद्धारमा खटिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।