२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 5:06 pm
Banner

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने

सूचना प्रेस २०८१ असार ३१ सोमबार ००:००, १०:५८ बजे १ मिनेट पढाइ

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० पनि सरकारमा सहभागी हुने टुंगो लागेको छ। लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो।

उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको लोसपाका एक नेताले जानकारी दिए ।

भण्डारीले डीपी अर्याल श्रममन्त्री हुनुअघि पनि सोही मन्त्रालय सम्हालेका थिए ।