५ आश्विन २०८१, शनिबार 1726928114
Banner

ओली क्याबिनेटको पहिलो बैठक सिंहदरबारमा जारी

काठमाडौं । चौथोपटक प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको क्याबिनेटको पहिलो बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शर्मा तथा दुई उपप्रधानमन्त्री एवम् मन्त्रीहरुसहित २२ जनाले सोमबार सपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गरिसक्नुभएको छ ।