३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:30 am
Banner

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत

सूचना प्रेस २०८१ श्रावण १७ बिहिबार ००:००, १६:३० बजे १ मिनेट पढाइ

काठमाडौं-नेकपा एमालेले रिक्त रहेको पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। 

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो ।