१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:27 am
Banner

राष्ट्रपति भण्डारी र डब्लुएचओका महानिर्देशक डा टेड्रोस बीच भेटवार्ता

सूचना प्रेस २०७९ बैशाख ९ शुक्रबार ००:००, १४:३६ बजे १ मिनेट पढाइ

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बीच शिष्टाचार भेटवार्ता भएको हो ।

तीन दिने नेपाल भ्रमणमा रहनुभएका गेब्रेयससले आज राष्ट्रपतिलाई भेट्नुभएको हो ।