नेकपा -एमालेले गौरादह नगरपालिकाको मेयरमा छत्रपति सुबेदी र उपमेयरमा जलवर्षा राजवंसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार वडा नं ५ का अध्यक्ष सुवेदीलाई मेयर बनाउने निर्णय गरिएको हो ।