१ जेष्ठ २०८३, शुक्रबार 1778898405
पालिका

भद्रपुरको मेयरमा एमालेबाट असारु राजवंसी ,उपमेयरमा कौशिला अधिकारी

भद्रपुर -नेकपा एमालेले भद्रपुर नगरको मेयरमा युवा नेता असारु राजवंसीलाई उम्मेद्वार बनाउने भएको छ ।


उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।