१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:52 am
पालिका

भद्रपुरको मेयरमा एमालेबाट असारु राजवंसी ,उपमेयरमा कौशिला अधिकारी

सूचना प्रेस २०७९ बैशाख १० शनिबार ००:००, १८:३३ बजे १ मिनेट पढाइ

भद्रपुर -नेकपा एमालेले भद्रपुर नगरको मेयरमा युवा नेता असारु राजवंसीलाई उम्मेद्वार बनाउने भएको छ ।


उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।