१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:09 am
Banner

उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा भागवत राउत र उपमेयरमा महेश्वरी राई उम्मेदवार

सूचना प्रेस २०७९ बैशाख १० शनिबार ००:००, २२:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा भागवत राउत र उपमेयरमा महेश्वरी राईलाई उम्मेदवार बनाएको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।