काठमाडौँ- प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा आइतबार मात्र १० करोड भन्दा बढी सहयोग प्राप्त भएको छ । बाढी पहिरो तथा विपद पीडितका लागि आइएमइ ग्रुप, नेपाल बैक लिमिटेल लगायत विभिन्न राजीनितिक दल एवम संघ सस्थाहरुले उद्धार कोषमा रकम हस्तान्तरण गरेका हुन ।
कसले कति ?
आइएइ ग्रुपबाट रु ५ करोड
नेपाल बैँक लिमिटेडबाट रु २ करोड
निर्माण व्यवसायी विकास परिषदबाट रु १ करोड
एमालेबाट रु ५० लाख
नेपाली काँग्रेसबाट रु ५० लाख
नेपाल इन्स्योरेन्सबाट रु ५० लाख
मेटलाइफ इन्स्योरेन्सबाट रु २५ लाख