५ कार्तिक २०८१, सोमबार 1729544636
Banner

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ ।