३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:01 pm
समाचार

जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण

सूचना प्रेस २०८१ कार्तिक २४ शनिबार ००:००, ०९:११ बजे १ मिनेट पढाइ

काठमाडौं । जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ । विमानले पूरै सिट क्षमताङ्गा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार  नियमित उडान गर्ने तय भएको छ ।