२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 1:13 pm
समाचार

वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको आग्रह

सूचना प्रेस २०७९ बैशाख १५ बिहिबार ००:००, १७:०५ बजे १ मिनेट पढाइ

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते सार्वजनिक दिन सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय निर्वाचनका दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।