३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:25 am
Banner

काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर मज्जाले हल्लायो

सूचना प्रेस २०८१ पुस २३ मंगलबार ००:००, ०७:०० बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का गएको छ । भुकम्पले मज्जाले हल्लाएपछि आत्तिदै मानिस घर बाहिर निस्कीएका छन् । विहान ६ बजेर ५१ मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्व ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।