४ कार्तिक २०८१, आइतबार 1729433905
कला/साहित्य

अभिनेता भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसीसहित केही कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका र खादा ओढेर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन । सोही अवसरमा वरिष्ठ कलाकार निर शाहको पनि उपस्थिती रहेको थियो ।