२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:25 am
विश्व

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

सूचना प्रेस २०८१ माघ २७ आइतबार ००:००, ११:३५ बजे १ मिनेट पढाइ

बेइजिङ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ ।

निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका  छन् ।