७ जेष्ठ २०८३, बिहिबार 1779355716
Banner

प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा पूर्वमहान्यायाधिवक्ता खरेल नियुक्त

काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञसल्लाहकारमा पूर्व महान्यायाधिवक्ता अग्नि खरेल नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहेका खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।