१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:33 am
समाचार

घुमुवा प्रहरी भन्दै ठगी गर्ने पक्राउ

सूचना प्रेस २०८१ फाल्गुन २४ शनिबार ००:००, ११:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् । रौतहट गरुडा नगरपालिका-८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आलमले घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेका थिए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।