३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:21 am
Banner

रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

सूचना प्रेस २०८२ जेष्ठ ८ बिहिबार ००:००, २०:५८ बजे १ मिनेट पढाइ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले जारी सुनुवाईमा रवि पक्षको बहस सकिए पनि जाहेरवाला पक्षको बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा रहेको हो ।

लामिछानेसँगै सहकारी ठगीमै थुनामा रहेका पूर्वडीआजी छविलाल जोशीको रिट पनि सँगै राखिएको छ । जोशीतर्फका कानून व्यवसायीको पनि बहस सकिइसकेको छ ।