४ आश्विन २०८१, शुक्रबार 1726856272
Banner

गठबन्दनका नेताले मत पेटिका फुटाएको आरोप

काठमाडौं– सिन्धुपाल्चोकको कात्तिके देउराली ६ मा गठबन्धनका नेताहरुले मतमेटिका फुटाएका छन् । नेकपा एमालेको जीतलाई स्विकार गर्न नसकेर कातिके देउराली बड़ा न ६ मा गठबन्दनले मत पेटिका फुटाएको एमाले नेतृ नविना लामाले बताउनुभयो ।