३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:59 pm
Banner

संवैधानिक नियुक्ति विवादको फैसला असार १८ गते सुनाइने

सूचना प्रेस २०८२ जेष्ठ २८ बुधबार ००:००, १७:४३ बजे १ मिनेट पढाइ

काठमाडौं, २८ जेठ । संवैधानिक नियुक्ति विवादको फैसला असार १८ गते सुनाइने भएको छ ।

संवैधानिक इजलासका न्यायाधीशहरुबीच मत बाझिएपछि आज फैसला नसुनाएर निसु तोकिएको हो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ पदाधिकारी नियुक्तिविरूद्व मुद्दा दायर भएको थियो ।