२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:05 am
समाचार

सत्ता साझेदार दलको बैठक सुरु

सूचना प्रेस २०८२ असार १० मंगलबार ००:००, १०:३६ बजे १ मिनेट पढाइ

काठमाडौं, १० असार । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।