२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:58 am
राजनीति

उर्लाबारीमा एमालेको अग्रता

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, ०८:१७ बजे १ मिनेट पढाइ

काठमाडौं । मोरङको उर्लाबारीमा २०२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।

मेयर पदमा एमालेले ६७ मत, कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले ५६ मत पाएको छ ।

उपमेयरमा पनि एमालेले नै अगाडि छ । एमालेले ६८ मत ल्याउँदा कांग्रेसले ३५ र नेकपा माओवादी केन्द्रले २४ मत पाएको छ ।