१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:25 am
Banner

रंगेलीमा एमालेका बगडीयाको अग्रता

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, १०:४० बजे १ मिनेट पढाइ

मोरङको रंगेलीमा नेकपा एमाले अग्रता बनाएको छ। एमालेका उम्मेदवार दिलिप बगडियाले अग्रता बनाएका हुन्। बगडीयाले ३८२ मत पाउँदा सत्ता गठबन्धनका मोदराज घिमिरेले ३१३ मत पाएका छन्। 

रंगेली अपडेट

  • एमाले मेयर  – दिलीप वगडीया : ३८२
  • कांग्रेस मेयर  – मोदराज धिमिरे : ३१३
  • एमाले उपमेयर – भुमा पराजुली:३६७
  • समाजवादी उपमेयर – पन्नालाल मण्डल: ९५