३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:44 pm
Uncategorized

बिर्तामोडमा एमालेको अग्रता

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, ११:१२ बजे १ मिनेट पढाइ

बिर्तामोड- बिर्तामोड नगरपालिकाको प्रारम्भिक मत परिणाममा नकेपा एमाले अगाडि देखिएको छ । वडा नं. १ को मत गणना हुँदा सुर्यले मेयरमा १५९ रुख ९३ , हलो १४, उपमा सुर्य ७३, हसिया २९, हलो १८ र वडाध्यक्षमा सुर्य ६५, रुख ५७ र हलोले १२ मत प्राप्त गरेको छ ।