४ आश्विन २०८१, शुक्रबार 1726857228
Banner

सूर्यविनायकमा एमालेको अग्रता कायमै

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ ।

मेयरमा नेकपा एमालेका वासुदेव थापाले ३३७ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलले २६९ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यसै गरी उपप्रमुखमा पनि नेकपा एमालेकी सरिता भट्टराईले ३२९ मत ल्याएर अग्रता कायम गरेकी छन् ।