४ आश्विन २०८१, शुक्रबार 1726867380
राजनीति

भरतपुर अपडेट: सय भोट गन्दा गठबन्धनकी उम्मेदवार रेनु दाहाल दोस्रो

चितवन । बढो चासोपूर्वक हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना भएको छ ।

जसमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ भोट पाएका छन् । यहाँ पौडेल र दाहालबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।