४ आश्विन २०८१, शुक्रबार 1726859072
Banner

काठमाडौं महानगरको उपप्रमुखमा सुनीता डंगोलको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदको १०० मत गन्दा नेकपा (एमाले)की उमेदवार सुनीता डंगोल अगाडि देखिएकी छन् ।

१०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रनोह्वर श्रेष्ठले ११ मत पाएका छन् ।