४ आश्विन २०८१, शुक्रबार 1726867338
Banner

भरतपुर महानगरमा एमालेको अग्रता

चितवन – नेकपा एमालेले भरतपुर महानगरपालिकामा अग्रता लिएको छ । एमालेका विजय सुवेदीले १०० मतको गठना सकिँदा ४१ मत प्राप्त गरेका छन् ।

त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहाल ३७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै स्वतन्त्र जगन्नाथ पौडेलले ८ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसले ३९ र हलोले ३५ मत प्राप्त गरेको छ ।