४ आश्विन २०८१, शुक्रबार 1726853672
पालिका

धनगढीमा काँग्रेसका उम्मेदवारलाई उछिन्दै स्वतन्त्र उम्मेदवारको अग्रता

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता देखिएको छ ।

काँग्रेसका उम्मेदवार नृप वडलाई उछिन्दै स्वतन्त्र गोपाल हमालले अग्रता बनाएका हुन् ।  १०० मत गणना हुँदा हमालको आँप चिन्हमा ५५ मत प्राप्त भएको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका वडको २२ मत आएको छ ।