४ आश्विन २०८१, शुक्रबार 1726864259
राजनीति

एमाले धरानले विजयको खाता खोल्यो

धरान । गठबन्धनका उम्मेदवारलाई परास्त गर्दै धरान उपमहानगरपालिकाको वडा नं २ मा एमालेले वडाअध्यक्ष जितेको छ ।

एमालेका रमेश राईले ६ सय ९५ मत ल्याउनुभएको छ उहाँका प्रतिवन्दी गठबन्धनका सुधिर लिम्बूलले ६ सय ३९ मत पाउनुभएको छ ।