४ आश्विन २०८१, शुक्रबार 1726871435
Banner

काठमाडौं महानगरमा फराकिलो मतले सुनिता डंगोल अगाडि 

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुखमा सुनिता डंगोलको अग्रता फराकिलो बन्दै गएको छ ।

नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले १७४१ मत प्राप्त गरेकी छिन् । यस्तै उनका प्रतिष्पर्धी गठबन्धनका उमेदवार रामेश्वर श्रेष्ठले ५१६ मत पाएका छन् ।