४ आश्विन २०८१, शुक्रबार 1726880599
Banner

६८ पालिकाको नतिजा सार्वजनिक, कुन दलको कति सिट ?

काठमाडौ। अहिलेसम्म ६८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। बिहान ४ बजेसम्मको अपडेटमा एमालेले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। अहिलेसम्म एमालेले २६ स्थानीय तहमा जित हासिल गरेको छ भने कांग्रेसले २३ स्थानीय तहमा जित हात पारेको छ। यस्तै, माओवादी केन्द्रले १७ र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्।

नेकपा एमाले विजयी भएका पालिकाहरू:
१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
२.     मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३.    मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४.    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५.    मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६.    डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७.    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८.    बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
९.    नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
१०.    बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
११.    मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
१२.    म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
१३.    तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
१४.    दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर 
१५.    स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
१६.    बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
१७.    दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
१८.    नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
१९.    रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
२०.    इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
२१.    तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
२२.    मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
२३.    डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
२४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
२५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ

२६.तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:
१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
२.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी
९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
१५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
१६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

नेकपा माओवादी केन्द्र:
१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी 
१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी 
१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी