४ आश्विन २०८१, शुक्रबार 1726867862
पालिका

बूढानिलकण्ठ ६ मा एमालेका रवि खड्का ३० मतले विजयी

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा एमालेका रवि खड्का विजयी हुनुभएको छ । खड्का ७ सय २६ मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाँले काँग्रेसका प्रलाद खड्कालाई ३० मत बढि ल्याएर हराउनुभएको हो । उहाँसगै एमालेबाट महिला सदस्य मुना महर्जन विजयी हुनुभएको छ । अन्यमा भने काँग्रेसले जित हासिल गरेको छ ।