२७ भदौ २०८३, शनिबार 1789217523
Banner

भरतपुरमा विजय सुवेदी रेणुभन्दा १८ मतले अगाडि

हेटौंडा । चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी १८ मतले अगाडि छन्।

नौ हजार ३७० मत गन्दा सुवेदीले तीन हजार ३२४ ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ३०६ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार १८७ मत पाएका छन्।

यस्तै उपप्रमुखतर्फ काँग्रेसका उम्मेदवारले तीन हजार ६८८ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवारले दुई हजार ६५० मत ल्याएका छन्।