४ आश्विन २०८१, शुक्रबार 1726864450
Banner

काठमाडौंमा बालेनले स्थापितलाई तीन हजार मतले पछि पारे

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले करिब तीन हजार मतान्तरले एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पारेका छन् । पछिल्लो परिणाम अनुसार बालेन शाहले ६२०७ मत पाएका छन् भने स्थापितले ३२४३ मत पाए ।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८५ मत पाइन् ।

अहिलेसम्म काठमाडौंको वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ नम्बर वडाको मत गणना भयो ।