८ आश्विन २०८१, मंगलबार 1727169510
Banner

९६ स्थानीय तहको मत परिणाम सार्वजनिक, कस्को कति ?

काठमाडौं । अहिलेसम्म ९६ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ।

अहिलेसम्म कांग्रेसले ३७ स्थानीय तहमा जित हासिल गरेको छ भने एमालेले ३५ स्थानीय तहमा बाजी मारेको छ। यस्तै, माओवादी केन्द्रले २१ र एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन्। अन्यले १ स्थानमा जित हासिल गरेको छ।

नेकपा एमाले विजयी भएका पालिकाहरू:

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
२.     मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३.    मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४.    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५.    मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६.    डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७.    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८.    बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
९.    नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
१०.    बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
११.    मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
१२.    म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
१३.    तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
१४.    दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर 
१५.    स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
१६.    बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
१७.    दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
१८.    नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
१९.    रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
२०.    इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
२१.    तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
२२.    मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
२३.    डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
२४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
२५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
२७. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
२८.  तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष
२९. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
३०. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
३१. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना
३२. स्याङ्जाको कालीगण्डकी गाउँपालिका: अध्यक्ष खिमबहादुर थापा
३३. धनकुटाको चौबिसे गाउँपालिका: अध्यक्ष राजकुमार चेम्जोङ
३४.म्याग्दीको मंगला गाउँपालिका: अध्यक्ष सतप्रसाद रोका
३५. खोटाङको ऐंसेलुखर्क गाउँपालिका: अध्यक्ष गिरेन्द्रबहादुर राई 

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
२.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी
९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
१५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
१६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
२४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम
२६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ
२७. म्याग्दीको रघुगंगा गाउँपालिका: अध्यक्ष भवबहादुर भण्डारी
२८. अछामको कमलबजार नगरपालिका: मेयर यज्ञप्रसाद ढकाल 
२९. प्युठानको ऐरावत गाउँपालिका: नवीलविक्रम शाह
३०. डोटीको आदर्श गाउँपालिका: अध्यक्ष गणेशबहादुर खड्का
३१. धनकुटाको सागुरीगढी गाउँपालिका: अध्यक्ष जीतेन्द्र राई
३२. सल्यान त्रिवेणी गाउँपालिका: अध्यक्ष खिमबहादुर राउत
३३. बझाङको मस्टा गाउँपालिका: अध्यक्ष ज्ञानबहादुर बोहरा
३४. सर्लाहीको धनकौल गाउँपालिका: अध्यक्ष रामाश्रेय साह
३५. खोटाङको केपिलासगढी गाउँपालिका: समिर राई
३६. गोरखाको आरूघाट गाउँपालिका: अध्यक्ष राजु गुरूङ
३७. भोजपुरको अरूण गाउँपालिका: अध्यक्ष शालिकराम खत्री


नेकपा माओवादी केन्द्र:

१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी 
१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी 
१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
१८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू 
२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
२१. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

अन्य:

१.भोजपुरको साल्पासिलिछो गाउँपालिका: अध्यक्ष दौलथकुमार कुलुङ राई