१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:17 am
समाचार

हलेसीबाट तीर्थालु लिएर फर्किँदै गरेको गाडी भीरबाट खस्यो

सूचना प्रेस २०८२ श्रावण १९ सोमबार ००:००, १०:४८ बजे १ मिनेट पढाइ

काठमाडौं, १९ साउन । खोटाङको हलेसीबाट तीर्थालु लिएर फर्किँदै गरेको गाडी भीरबाट खसेको छ ।

कम्तीमा १७ जना सवार विंगर गाडी जयरामघाटमा भीरबाट खसेको हो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ आएको थियो ।

गाडी डेढ सय मिटर तल खसेको बताइएको छ । प्रहरीले उद्वार गरिरहेको छ । थप विवरण आउँन बाँकी छ ।