१ जेष्ठ २०८३, शुक्रबार 1778905688
Banner

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं-गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) परेका छन्। गोर्खाली आज काठमाडौंबाट पक्राउ परेका हुन्।

गोर्खालीलाई बैंकिंग कसुरको आरोपमा पक्राउ परेका बताइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ ।