162 Shares काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ । बूढानीलकण्ठमा रहेको उनको घरमा आगजनी भएको हो ।