१५ बैशाख २०८३, मंगलबार 1777414615
Banner

बालकोटस्थित पुर्वमन्त्री मोहनबहादुर बस्नेत निवासमा आगजनी

काठमाडौं । प्रदर्शनकारीहरुले बालकोटस्थित मोहनबहादुर बस्नेतको निवासमा आगजनी गरेका छन् ।

भक्तपुरको बालकोटस्थित बस्नेत निवासमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको हो ।