१५ बैशाख २०८३, मंगलबार 1777414539
Banner

प्रदर्शमा उत्रिएका जेनजीले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरे

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।