३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:07 am
Banner

प्रदर्शनकारीको टीमले रविलाई बाहिर निकाले

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १५:३१ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जेलमुक्त भएका छन् । प्रदर्शनकारीहरूको टीम नख्खु कारागार पुगेर रविलाई छुटाएको हो ।

सहकारी ठगीको आरोपमा रवि नख्खु कारागारमा थिए ।