३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:45 am
समाचार

ओलीले छोडे बालुवाटार

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १६:०२ बजे १ मिनेट पढाइ

काठमाडौं, २४ भदौ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । आज राजीनामा दिएर स्वीकृत भएलगत्तै उनले बालुवाटार छोडेका हुन् । उनी कहाँ गए भन्ने खुल्न सकेको छैन ।