३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:55 am
Banner

प्रदर्शमा उत्रिएका जेनजीले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरे

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १५:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।

उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।